२१ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य सेवा

घर घरमै स्वास्थ्य सेवा : स्थानीयवासी निकै खुशी

डोटी, २१ वैशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीको घर घरैमा उपचार सेवा शुरुआत गरिएको छ । स्वास्थ्य चौकीमा आई सेवा लिन नसक्ने ती नागरिकलाई घरैमा गएर स्वास्थ्य सेवा दिन यहाँका नौवटै