११ मंसिर २०८१, मंगलबार

Tag: स्वास्थ्य शाखा प्रमुख

हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सहित नवलपुरमा १४ जनामा कोरोना पुष्टि

प्रिय धन, नवलपुर, १५ कार्तिक । पूर्वी नवलपरासीमा आज थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईको अनुसार जिल्लाको हुप्सेकोट गाउँपालिकामा ८ जना, देवचुली नगरपालिकाका ४ जना, कावासोती नगरपालिका र बुलिङटार