२१ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य मापदण्ड

स्वास्थ्य मापदण्डको पालनामा लापरवाही

बागलुङ, १८ असोज । सार्वजनिक सवारीमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना नभएको पाइएको छ । यातायात व्यवस्था, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अनुगमन गर्दा चालक र यात्रुबाटै लापरवाही भइरहेको भेटिएको हो । टोलीले शनिबार बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गा र शुक्रबार