२ फाल्गुन २०८२, शनिबार

Tag: स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६२ हजार ८६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।