३ मंसिर २०८१, सोमबार

Tag: स्वास्थ्य बिमा

मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि

वाग्मती । मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले