१७ बैशाख २०८३, बिहिबार

Tag: स्वामी चन्द्रेश

स्वामी चन्द्रेशको निधन

काठमाडौँ । आध्यात्मिक गुरु स्वामी चन्द्रेशको निधन भएको छ । काठमाडौको शिवपुरीमा विगत ५५ वर्षदेखि योग साधनायुक्त स्वामी चन्द्रेशको ८० वर्षकाे उमेरमा हिजो राती ८ बजे ह्याम्प्स अस्पताल मण्डिखाटार काठमाडौँमा निधन भएको डा. बासुदेव कृष्ण शास्त्रीले जानकारी दिएका छन् ।