१९ जेष्ठ २०८२, सोमबार

Tag: स्वदेश फिर्ता

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन गएकी उनी आज बिहान साढे १० बजेतिर स्वदेश फर्किएकी हुन्। उनीसँग चीन भ्रमणमा गएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धिमूलक