१९ बैशाख २०८१, बुधबार

Tag: स्वतन्त्र उम्मेदवार

काठमाडौँ महानगरमा बालेन साहलाई ११२०४ बढी मतान्तरको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले २३५८४ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै ११२०४ बढी मतान्तर राखेका छन् । त्यसैगरी प्रमुख पदकै