१३ बैशाख २०८१, बिहिबार

Tag: स्पर्श लघुवित्त बित्तीय संस्था

स्पर्श लघुवित्तले आइपीओ जारी गर्ने

१४ चैत, काठमाण्डौ ।  स्पर्श लघुवित्त बित्तीय संस्थाले २ करोड ४० लाख मूल्यको साधारण सेयर निश्कासन गर्ने भएको छ । यो लघुवित्त कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारण र आफ्ना कर्मचारीका लागि