१० बैशाख २०८३, बिहिबार

Tag: स्नेक भेनम

‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीलाई सास्ती

तनहुँ, ९ जेठ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । दैनिक एक/दुई जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका बताइएको छ । अस्पतालमा सर्पदंशका सामान्य किसिमका बिरामीबाहेक जटिल अवस्थाका अन्यत्र अस्पताल उपचारका लागि सिफारिस