४ बैशाख २०८१, मंगलबार

Tag: स्थानीय तह निर्वाचन

बाँकेको नेपालगञ्ज उपमहानगर-२३ मा कांग्रेस विजयी

राँझा । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका हुन् । बेहनाले जनता समाजवादी पार्टीका मोहम्मद हुसेन शेषलाई पराजित