१३ आश्विन २०८१, आइतबार

Tag: स्तरोन्नतिको काम

अघि बढ्यो चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे–घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्ने तयारी थालेको हो