१२ कार्तिक २०८३, बिहिबार

Tag: स्कुल बस दुर्घटना

पोखरामा स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा ४ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । पोखराको माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा ४ जना विद्यार्थी र एक सर्वसाधारण गरी ५ जनाको मृत्यु