स्कुटर चालक Archives - Nepalpatra Nepalpatra स्कुटर चालक Archives - Nepalpatra
६ जेष्ठ २०७९, शुक्रबार

Tag: स्कुटर चालक

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ