१३ बैशाख २०८१, बिहिबार

Tag: सोल्टी होटल

सभामुख झान्सु बस्नको लागि चिनियाँ दूतावासद्वारा चार दिनका लागि सोल्टी होटल रिजर्भ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले आज सोमबारदेखि नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु आफ्नो ४ दिने औपचारिक भ्रमणका लागि आज दिउँसो