१४ बैशाख २०८१, शुक्रबार

Tag: सेवा शुल्क

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

काठमाडौँ, ७ साउन । बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम