१६ श्रावण २०८३, शनिबार

Tag: सेवा प्रभावकारिता

नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौँ । दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ । कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण,