१० बैशाख २०८३, बिहिबार

Tag: सेवाग्राहीको सुझाव

रासस सेवालाई परिस्कृत गर्न सेवाग्राहीको सुझाव

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का सेवाग्राहीले समाचार सेवालाई परिस्कृत गर्न सुझाव दिएका छन् । ‘सेवाग्राहीका दृष्टिमा रासस’ विषयक आज राससमा आयोजित छलफलमा सहभागी सेवाग्राहीले राससको समाचार सेवा प्रभावकारी बन्दै गइरहेको भन्दै सेवालाई थप सुधार गर्नुपर्नेमा जोड दिएका हुन्