११ बैशाख २०८१, मंगलबार

Tag: सेयर कारोबार

लगानीकर्ता दोश्रो बजारबाट भाग्दै, सोमबार पनि थामिएन सेयर बजारको गिरावट

५ चैत, काठमाण्डौ । सोमबार पनि बजार बढ्न सकेन । बजार सूचक नेप्से सोमबार ८.४४ अंकले तल झरेर १२७०.५२ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.६६% ले तल झरेको हो । कुल १५२ कम्पनीको २६ करोड ६२ लाख रुपैयाँभन्दा धेरैको सेयर