११ बैशाख २०८३, शुक्रबार

Tag: सेनकालीन

सेनकालीन इतिहास जोडिएका क्षेत्र ओझेलमा

२२ पुस, कावासोती । सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवद्र्धन तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् । सेनकालीन समयमा निर्माण भएको गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढीलगायतका क्षेत्रको संरक्षण