१४ बैशाख २०८१, शुक्रबार

Tag: सूचना तथा सञ्चार मन्त्री

को हुन् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत ?

पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक-१ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । बिगत २० वर्षदेखि लगातार हालसम्म नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति तथा हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य