२१ फाल्गुन २०८२, बिहिबार

Tag: सुशीला सिंह

पहिलो महिला न्यायाधीश सिंहको निधन

काठमाडौँ, १० जेठ । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उहाँको शुक्रबार असामयिक निधन भएको हो । उहाँका भतिज प्रदीपलाल श्रेष्ठका अनुसार उहाँको