अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन
काशीराम शर्मा, बाँके, १२ माघ । स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन जारी नगर्दा हालसम्म सुशासन समिति समेत गठन हुन सकेको छैन । यहाँ आठ स्थानीय तह छन् । कानूनी प्रावधानअनुसार हरेक स्थानीय तहमा सुशासन प्रवद्र्धन समिति गठन गर्नुपर्छ । सङ्घीय