२० बैशाख २०८१, बिहिबार

Tag: सुवास नेम्वाङ

पोखरेलले बाजी मारे वरिष्ठ उपाध्यक्ष, नेम्वाङ किन एकाएक पछि हटे ?

सौराहा । वरिष्ठ उपाध्यक्ष पदको दावी गर्दै आएका नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङ एकाएक पछि हटेका छन् । आखिर किन उनी पछि हटे ? भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ । वरिष्ठ उपाध्यक्षको बलियो दावी गरेका