५ जेष्ठ २०८१, शनिबार

Tag: सुवासचन्द्र नेम्वाङ

इलामका मतदातासामु सुवास नेम्वाङले गरेका दुई वाचाहरु

फिक्कल । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदातासामु दईवटा वाचा गरेका छन् । इलाम क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग मुख्य प्रतिस्पर्धामा रहेका उनले चुनावीसभामा भने, “म धेरै आश्वासन बाँड्दिन, मात्र दुइटा कुरा भन्छु, पहिलो