११ फाल्गुन २०८२, सोमबार

Tag: सुरक्षित आप्रवासन परियोजना

सुरक्षित आप्रवासन परियोजना प्रभावकारी

परासी । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा प्रभावकारी बन्दै गएको छ । जिल्लाका छ स्थानीय तहको नेतृत्वमा परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका