११ श्रावण २०८१, शुक्रबार

Tag: सुन तस्करीको अभियोग

सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

काठमाडौँ । सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको राससलाई पुष्टि गरेको छ । गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद