१ आश्विन २०८३, बिहिबार

Tag: सुनिता डगौरा

दोहोरो पीडामा बन्दुरामः ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला’

महेन्द्रनगर । रसुवाको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका अभिषेक डगौराले गत भदौ १० गते बिहान ८ः३० बजे आमा सुनितालाई उपचारका लागि चिन्ता नलिन ढाडस दिँदै थिए । आमा–छोराको संवादको निष्कर्ष थियो भारतको राजधानी नयाँ दिल्ली जाने । उतै