२ कार्तिक २०८१, शुक्रबार

Tag: सुनवालुवा

६ वर्षपछि सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो

भोजपुर । अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो । यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर