१२ श्रावण २०८१, शनिबार

Tag: सुनवल सबस्टेसन

१३२ केभीको सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन एक सय ३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७