१९ असार २०८२, बिहीबार

Tag: सुनचाँदी बजार

सुनको मूल्य आज १ हजार ८०० ले घट्यो, कति पुग्यो प्रतितोला ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी