१५ आश्विन २०८३, बिहिबार

Tag: सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य आज पनि घट्दो क्रममा

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी