६ बैशाख २०८१, बिहिबार

Tag: सुधारिएको चुलो

दलित परिवारलाई सुधारिएको चुलो

दमौली, ७ असार । तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका दलित परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा सशर्त अनुदान तर्फ विनियोजित बजेटबाट गाउँपालिकाले ग्वास्लुङका २० दलित घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरेको हो । दलित बस्तीका सर्वसाधारणको