१२ आश्विन २०८१, शनिबार

Tag: सुत्न

कैदीबन्दीलाई सुत्न सकस

तनहुँ, ३० जेठ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी सकसमा दिनरात गुजार्दै आएका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन् । २५ जना क्षमता रहेको उक्त कारागारमा हाल ७६ थुनुवा र ७१