११ जेष्ठ २०८३, सोमबार

Tag: सुकुम्बासी बस्ती

सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस

काठमाडौँ । सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । आज शुक्रबार बिहान साढे ११ बजे सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस भएको हो । रिट निवेदन पेस गर्नेहरुमा थापाथली