८ बैशाख २०८१, शनिबार

Tag: सी जिनपिङ्

सीलाई देखाउनको लागि मात्र रातारात दुलही झैँ सिझारिएको त होइन काठमाडौँ ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ् नेपालको राजकीय भ्रमणमा शनिबार नेपाल आएका थिए । नेपालको भ्रमण गर्नुभन्दा अगाडि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनौपचारिक भेटघाट गरेर मात्र शनिबार नेपाल आएका थिए । यसमा विभिन्न सम्झौंताहरुमा हस्ताक्षर गर्ने र नेपाल र चीनको सम्बन्ध