६ बैशाख २०८१, बिहिबार

Tag: सीमावारि

सीमावारि निगरानी, पारि बालविवाह

काशीराम शर्मा, बाँके, १८ भदौ । “हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा पढ्छु । चार वर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले