५ फाल्गुन २०८२, मंगलबार

Tag: सीप र बजार प्रवद्र्धन

स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : उद्योगमन्त्री रिजाल

महोत्तरी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार