२६ बैशाख २०८१, बुधबार

Tag: सीता दाहाल

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको आजै अन्त्येष्टि गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सीताको आज बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो । सीताको आज बिहान थापाथलीस्थित नर्भिक