काठमाडौं । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल–असद देश छोडेर भागेको दाबी गरेका छन् । विद्रोही समूहले राष्ट्रपति भागेपछि सिरिया हाल ‘स्वतन्त्र’ भइसकेको दाबी समेत गरेका छन् । विद्रोही समूह एचटीएएसले