१० मंसिर २०८३, बिहिबार

Tag: सिम्रन खड्का

क्रिकेटर रोहित पौडेलले थाइल्यान्ड पुगेर प्रेमिका सिम्रनसँग गरे बिहे

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा एक समारोहबीच विवाह गरेका हुन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत सिमरन खड्कासँग विवाह गरेको जानकारी दिएका हुन्। ‘सपना निर्माण गर्ने सहयात्रीबाट