१२ श्रावण २०८१, शनिबार

Tag: सिपिसीका सचिव

तिब्बतमा प्रधानमन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

ल्हासा, चीन । चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरे । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव