१३ बैशाख २०८१, बिहिबार

Tag: सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा तरकारी खेतीले उकास्यो जीवनस्तर

चौतारा । धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेका हुन् । छ महिना खान