६ फाल्गुन २०८२, बुधबार

Tag: सिन्धुपाल्चोकवासी

सिन्धुपाल्चोकवासीमा वर्षेनी थपिएको प्राकृतिक विपत्ति, दुई ठूला हेलिकप्टर दुर्घटना

काठमाडौँ, १ भदौ । विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले नपुगेर अझै