५ फाल्गुन २०८२, मंगलबार

Tag: सिन्धुपाल्चोकको सुकुटे

सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटनका लागि प्रचण्ड सोमबार नै सुकुटे