८ बैशाख २०८१, शनिबार

Tag: सिधा प्रश्न

जनमत सर्वेक्षण – १२ वर्षदेखि निरन्तर रुपमा चल्दै आएको नेपाल टेलिभिजनको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द हुनुमा कसको भूमिका बढी होला ?

जनमत सर्वेक्षण १२ वर्षदेखि निरन्तर रुपमा चल्दै आएको नेपाल टेलिभिजनको ‘सिधा प्रश्न‘ कार्यक्रम बन्द हुनुमा कसको भूमिका बढी होला ? १. नेपाल टेलिभिजन व्यवस्थापन २. सूचना तथा संचार प्रविधिमन्त्री  गोकुल बाँस्कोटा ३. कार्यक्रम प्रस्तोता राजु थापा