२२ बैशाख २०८१, शनिबार

Tag: सिट बाँडफाँट

गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौँ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको आजको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा प्रयाप्त गृहकार्य नपुगेको भन्दै खाका प्रस्तुत नगरी आजको बैठक सकिएको हो । यसअघिको बैठकले संयोजक कृष्णप्रसाद सिटौलाले शीर्षस्थ नेताहरुसँग