२९ चैत्र २०८२, आइतबार

Tag: सिआरसिसी

सिआरसिसीले अध्ययन प्रतिवेदन बुझायो

२९ भदौ, काठमाडौँ । चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि काठमाडौँ र ललितपुर महानगरपालिकालाई चाइनाको चाइना रेल्वे २५औँ ब्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसिसी) कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको छ । बिहिबार यहाँ आयोजित कार्यक्रममा काठमाडौँका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुरका