६ बैशाख २०८३, आइतबार

Tag: साहित्यिक

सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा साहित्यिक अभियान

९ कात्तिक, वालिङ । अबको साहित्यलाई सामाजिक तथा सांस्कृतिक रुपान्तरण अभियानका रुपमा विकास गर्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् । पूर्वी स्याङ्जाको हरिनास गाउँपालिका–५ को पर्यटकीय सम्भावना रहेको हरिनास जङ्गलमा आयोजित बृहत् साहित्य सम्मेलनमा सहभागी साहित्यकारहरुले आफ्नो रचनामार्फत यस्तो अभिव्यक्ति दिएका