२१ भदौ २०८३, आइतबार

Tag: सालिम साह

ठमेलमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने युवक कलंकीबाट पक्राउ

काठमाडौं । ठमेलमा फुटपाथमा हिँडिरहेकी नेपाली युवतीलाई ‘ब्याड टच’ गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय सालिम साह रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान